• Friday 9th of October 2026
  • ट्रेण्डिङ :

दौरा सुरुवालमा गृह मन्त्रालय पुगे सुधन गुरुङ


  • धनकुटा खबर
  • .

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् ।

उनी त्यहाँ पुग्दा कर्मचारीहरूले स्वागत गरेका थिए ।

बिहीबार सांसदको शपथ लिँदा परम्परागत पोसाकमा पुगेका उनी आज भने शपथ र मन्त्रालयमा दौरा सुरुवाल र भादगाउँले टोपीमा सजिएर पुगेका थिए ।

गुरुङ जेनजी आन्दोलनबाट उदाएका नेता हुन्।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖