• Friday 9th of October 2026

सन् नेपाल इन्स्युरेन्सका सीईओ पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौँ । सन् नेपाल इन्स्युरेन्सका सीईओ पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सीईओ राजकुमार अर्याललाई राजधानीको पुतलीसडकबाट सोमबार पक्राउ गरेको हो ।

सीआईबीका एक अधिकृतले उनलाई केही बेरअघि पक्राउ गरिएको पुष्टि गर्दै उनीमाथि अनुसन्धान सुरु गरिएको बताए ।

उनीमाथिको आरोप भने सीआईबीले खुलाएको छैन ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖