• Thursday 8th of October 2026

स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ : हर्क साम्पाङ


  • धनकुटा खबर
  • .

काठमाडौं, चैत ३० । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले सरकारमा रहेका सबैको सार्वजनिक भएको सम्पत्तिको स्रोत पनि खुलाउन माग गरेका छन्।

स्रोतबिनाको सम्पत्ति घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिने हुँदा साम्पाङले सम्पत्तिको स्रोत खुलाउन माग गरेका हुन्।

‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो! अब त्यसको स्रोत पनि खुलाइदिए राम्रो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ! स्रोत प्रष्टाइदिनु पर्छ!’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖