• Wednesday 7th of October 2026

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन्।

मंगलबार दिउसो ४ बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।

बैठकमा समसामयिक विषय र सरकारका काम कारबाहीमाथि छलफल हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖