• Wednesday 7th of October 2026

६ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)


  • धनकुटा खबर
  • .

काठमाडौँ । ६ जना सहसचिवको सरुवा गरिएको छ। मंगलबार सरकारले पाँच जना सहसचिवलाई प्रमुख जिल्ला अधिकारी(सीडीओ) बनाएर पठाएको छ।

गृह मन्त्रालयले आन्तरिक निकायहरूमा सहसचिवहरूलाई सरुवा गरेको हो।

त्यस्तै एक जनालाई कारागार व्यवस्थापन विभागमा महानिर्देशकको जिम्मेवारी दिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖