• Wednesday 7th of October 2026

सदनमा हर्क साम्पाङको माग : “कि प्रधानमन्त्रीलाई बोलाउनुस, कि मलाई निष्कासन गर्नुस”


  • धनकुटा खबर
  • .

काठमाडौं । सांसद हर्क साम्पांगले संसद्‌मा आफूले उठाएका विषयमा प्रधानमन्त्रीको जवाफ माग गरेका छन् ।

उनले सदनमा बोल्दै “कि प्रधानमन्त्रीलाई बोलाउनुस, कि मलाई निष्कासन गर्नुस” भन्दै आफ्नो अभिव्यक्ति राखेका हुन् ।

साम्पाङले आफूले उठाएका जनसरोकारका विषयमा सरकारले बेवास्ता गरेको आरोप लगाउँदै प्रधानमन्त्री उपस्थित भएर स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।

उनले आफूलाई बोल्न नदिने वा आवाज दबाउने प्रयास भए आफूलाई सदनबाट निष्कासन गर्नसमेत चुनौती दिएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖