• Wednesday 7th of October 2026

हर्क साम्पाङले गरे सभामुखले रुलिङ नगरेको भन्दै संसद बैठक बहिस्कार


  • धनकुटा खबर
  • .

काठमाडौ । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन माग गर्दै सांसद हर्क साम्पाङले सभामुखले रुलिङ नगरेको भन्दै संसद बैठक बहिस्कार गरेका छन् ।

उनले बैठक बहिस्कार गरेपनि उनकै पार्टीका अन्य सांसदले भने बैठक बहिस्कार गरेका छैनन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖