• Wednesday 7th of October 2026

प्रधानमन्त्री बालेन शाह संसद भवनमा


  • धनकुटा खबर
  • .

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह संसद भवनमा पुगेका छन् ।

शुक्रबार आगामी आर्थिक वर्षको बजेट भाषण हुने भएपछि प्रधानमन्त्री शाह ४ बजेर ५ मिनेटमा संसद भवन पुगेका हुन् ।

यसअघि प्रधानमन्त्री संसदमा उपस्थित नहुने गरेको भन्दै आलोचना भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖