• Monday 5th of October 2026

कुशलको अन्तराष्ट्रिय खेलमा २ हजार रन पूरा, बने दोस्रो नेपाली खेलाडी


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ जेठ । नेपाली ओपनर कुशल भुर्तेलले ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा २ हजार रन पूरा गरेका छन् ।

 

कुशलले ७७ वटा ट्वान्टी २० अन्तर्राष्ट्रिय खेल अन्तर्गत चीनसँगको आजको खेलसँगै उनले २ हजार रन पूरा गरेका हुन् । 

ट्वान्टी २० अन्तर्राष्ट्रियमा २ हजार रन पूरा गर्ने कुशल दोस्रा नेपाली ब्याटर हुन् ।

नेपालका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले यसअघि नै २ हजार रन पूरा गरिसकेका छन् । 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖