एजेन्सी । दक्षिण कोरियामा E-8 मौसमी श्रमिक भिसामा आएकी लाओसकी एक महिला श्रमिक हराएको केही समयपछि मृत अवस्थामा फेला परेकी छन्।
लन्चपछि काममा नफर्किएपछि सहकर्मी र रोजगारदाताले खोजी गरेका थिए। खोजीका क्रममा उनी कोठा जाने बाटो नजिकै सडकमा अचेत अवस्थामा फेला परेकी थिइन्।
पछि उनको मृ त्यु भएको पुष्टि भएको बताइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।
