• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसमा २ हजार २३१ मत गणना गर्दा उपसभापति र महामन्त्रीका उम्मेदवारले कति कति मत ल्याए ?


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेपाली कांग्रेसको उपसभापति र महामन्त्रीको शनिबार रातिबाट सुरु गणना जारी छ । कांग्रेस महाधिवेशनमा ७ हजार ४३ मत खसेकोमा अहिलेसम्म २ हजार २३१ मत गणना भएको निर्वाचन समितिले जनाएको छ ।

यति मत गन्दा उपसभापति खुला र समावेशी तथा महामन्त्री खुला र महिलामा उम्मेदवारहरूले ल्याएको मत यस प्रकार छ ।

उपसभापति– खुल्ला – २ जना

१. गोविन्द भट्टराई – ६०९

२. डा.चन्द्रकान्त भण्डारी –१०५७

३.प्रा.डा. चन्द्रमोहन यादव –१९३

४.दीपक गिरी – ३०१

५. धनराज गुरुङ – ४०६

६. ई.मधु आचार्य – ७१२

७. सुरेन्द्रराज पाण्डे– ६८०

उपसभापति -समावेशी १ जना

१. जीवन परियार ५७८

२. फरमुल्लाह मन्सुर २८५

३. विनोद कुमार चौधरी ६१५

४. रञ्जित कर्ण १८३

५. सीता गुरुङ ३३४

महामन्त्री (खुल्ला २ जना )

१. अमरसिंह पुन ६९५

२ उदय शम्शेर राणा ७८६

३. गुरुराज घिमिरे ३२८

४. नैनसिंह महर २७

५. प्रदीप पौडेल १३८

६. शंकर तिवारी ४६

७. डा. सन्तोष उपाध्याय २८

८. डा. सुनिल कुमार शर्मा ५२६

महामन्त्री (महिला (१ जना)

१. डा. डिला संग्रौला (पन्त) ९६५

२. महालक्ष्मी उपाध्याय (डिना) ९५२

३. रिता खनाल २५१

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖