काठमाडौं । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बैठक बसिरहेको हो। बैठकमा सरकारका समसामयिक विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने बताइएको छ।