• Thursday 8th of October 2026

प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता


  • धनकुटा खबर
  • .

काठमाडौं, १० कार्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय र संक्रमणकालिन न्याय टुँगो लगाउनेबारे छलफल भएको बताईएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖