• Tuesday 6th of October 2026

सन्दीपले लिए मलेसियाको दोस्रो विकेट


  • धनकुटा खबर
  • .

काठमाडौं,१४ कार्तिक । आईसीसी टी-२० क्रिकेट अन्तर्गत एसिया क्षेत्रको फाइनल चरणको मलेसियाले नेपालविरुद्ध दोस्रो विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाले टस जितेर सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएको मलेसियाले ६ ओभरको अन्तिम बलमा शैयद अजिजलाई गुमाएको हो । उनी सन्दीप लामिछानेको बलमा रन आउट भएका थिए ।

ताजा अवस्थामा मलेसियाले ७ ओभरमा २ विकेट गुमाएर ६४ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖