• Monday 5th of October 2026

अदुवा राखेको चिया पिउँदा यस्ता रोगहरु छिनमै च्वाट हुन्छन्


  • धनकुटा खबर
  • .

अधिकांश मानिसमा चिया पिउने लत छ । भेटघाट होस् वा सानातिना छलफल सबैतिर प्रायः चिया पिउने प्रचलन छ ।तर धेरै चिया पिउनु पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यद्यपी अदुवा हालेको चिया पिउँदा भने त्यसले स्वादमा मात्र परिवर्तन ल्याउँदैन तपाईको शरीरलाई समेत फाइदा पुर्‍याउँछ ।

चियामा अदुवाको प्रयोगले रुघा तथा खोकीबाट राहत मिल्छ ।
अदुवा हालेको चिया पिउँदा पेट दुखेको कम हुन्छ ।
अदुवा हालेको चियाले पिउँदा तनाव समेत कम हुन्छ ।
अदुवा चियाले श्वाप्रश्वास राम्रो बनाउँन मद्दत मिल्छ ।
अदुवाले रोग प्रतिरोधात्मक क्षमता बढाउँने हुँदा चियामा यसको प्रयोग लाभदायक मानिन्छ ।
कुनै यात्रामा निस्कनु अघि अदुवा हालेको चिया उपभोग गरेमा बान्ता हुँदैन ।
अदुवासहितको चियाले मोटोपना कम गर्द मद्दत मिल्छ ।
अदुवामा एन्टीब्याक्टेरियल र एन्टीअक्सीडेन्ट गुण हुन्छ जसले रोगबाट बचाउँछ ।
यसले जाडो मौसममा हुने विभिन्न किसिमको संक्रमण र एलर्जीबाट बचाउँछ ।
अदुवा चियाको सेवनले क्यान्सरसँग लड्ने क्षमता बढाउँछ ।
यसले रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्दछ ।
अदुवा हालेको चिया खाएमा रक्तसञ्चारमा सहयोग पुग्दछ ।
यसले पाचन प्रक्रियामा सुधार ल्याउँने गर्दछ ।
अदुवा हालेको चिया सेवन गर्दा अल्जाइमर हुने संभावना कम हुन्छ ।
यसको सेवनले अनियमित हुने महिनावारीलाई नियमित समेत

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖