• Friday 9th of October 2026

इलाममा पुरुषको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं । इलाममा एक जना पुरुष मृत फेला परेका छन् । फाकफोक्थुम गाउँपालिका-७ खबुवाका ५५ वर्षीय मनबहादुर लिम्बु मृत फेला परेका हुन् ।

आफ्नो घरदेखि करिब एक किलोमिटर पूर्वतर्फ रहेको दौलत लिम्बुको घरको पिंढीमा उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

लिम्बुको शव नजिकै भरुवा बन्दुक रहेको र छाति तथा दाहिने हातमा चोट रहेको ५ । घटनास्थलको प्रकृति हेर्दा भरुवा बन्दुक पड्किएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले भनाइ छ ।

घटननाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖