• Friday 9th of October 2026

कार्तिक पूर्णिमाको अवसरमा भोली विदा


  • धनकुटा खबर
  • .

जनकपुरधाम । धनुषाको सबैला नगरपालिकाले कार्तिक पूर्णिमाको अवसरमा भोली (मंसिर ११ गते) विदा दिएको छ ‌।

नगरप्रमुख कारीराम यादवले पुर्णिमा मेलाको अवसरमा सोमवार विदा दिएको सूचना जारी गरेका हुन् । सोमवार नगरपालिका र अन्तर्गतका सम्पुर्ण कार्यालयहरुमा एक दिनका लागि स्थानिय विदा रहने सूचनामा उल्लेख छ ।

धनुषा र सिरहा जोड्ने कमला नदीमा पूर्णिमा अवसरमा विशाल मेला लाग्छ । विशेषगरी धामीझाक्री सिद्धि प्राप्तीका लागि कमला जाने गर्छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖