• Friday 9th of October 2026

१६ वर्षीय बालक बेपत्ता


  • धनकुटा खबर
  • .

धनगढी । कञ्चनपुरका एक बालक बेपत्ता भएका छन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ११ डोकेबजारका १६ वर्षीय शाहिल सलमानी सम्पर्क बेपत्ता भइको प्रहरीले जनाएको छ ।

शुक्रवार नवाज पढ्न धनगढी चौराहाको पुरानो भन्सारमा रहेको मस्जिदमा आएका शाहिल दिउँसो १२ बजेपछि सम्पर्क विहीन भएका हुन् ।

शाहिलको खोजीका लागि प्रहरीलाई खबर गरेको र कसैले देखे तथा भेटेमा नजिकैको प्रहरी अथवा ९८११६२२९३१ मा खबर गर्न आग्रह गरका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖