• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

प्रधानमन्त्री प्रचण्डकी नातिनीले गरिन् इन्गेजमेन्ट


  • धनकुटा खबर
  • .

काठमाडौं, मंसिर १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठकले टीकाटालो (इन्गेजमेन्ट) गरेकी छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट गरेकी हुन् । उनले मंसिर २३ गते विवाह गर्ने तय भएको छ। रेनु प्रचण्डकी माइली छोरी हुन् ।

प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖