काठमाडौ । काठमाजौ महानगरपालिकाका मेयर बानेस शाह लेख्छन् – रब्बरको जुत्ता बनाउछु म , त्यस्मा पनि सुरुको अधिकार मेरो हो भनेर आउछन । र , नतन्किने प्लास्टिकको बनाएर जान्छन । हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ ।