• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

दलितले छोएको औषधि नखाने भन्दै मुगुमा अनमिलाई गाउँ निकाला


  • धनकुटा खबर
  • .

जिल्लाको सोरु गाउँपालिकास्थित खनया स्वास्थ्य चौकीमा कार्यरत अनमि तुलसाकुमारी विकलाई स्थानीयले गाउँ निकाला गरेका हुन्।

उनीहरुले दलितले छोएको औषधि नखाने भन्दै महिलालाई त्यहाँबाट जान बाध्य पारेको आरोप छ।

अनमि बिक भन्छिन्, ‘मन्त्रालयले सरुवा दिँदैन। यता गाउँलेले बबाल गरेका छन्। जागिर छाड्नुको विकल्प छैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖