• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

देउवालाई कांग्रेस नेता भण्डारीले भने- मेरो सूचना अनुसार चैतसम्म यो संविधान खारेज हुनसक्छ


  • धनकुटा खबर
  • .

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले चैतसम्म सविधान खारेज हुन सक्ने आंशका व्यक्त गरेका छन् ।

पोखरामा जारी कांग्रेस गण्डकी प्रदेश सम्मेलनको उद्घाटन सत्रमा केन्द्रीय सदस्य भण्डारीले चैतसम्म हालको सविधान खारेज हुने सक्ने आशंका व्यक्त गरेका हुन् ।

‘मैले शेरबहादुर दाईलाई भनेको छु । यदि मैले पाएको सूचना गलत छैन भने चैतसम्म यो सविधान खारेज हुन सक्छ’, उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖