• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालकुमारी घटनाको विरोधमा प्रदर्शनमा उत्रेका ७ जना माइतीघरबाट पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं । बालकुमारीमा दुई युवाको ज्यान गएको घटनाको विरोधमा प्रदर्शनमा उत्रेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

माइतीघरमा ‘युवा विद्रोह’ नाम दिएर केही अभियन्ताहरु प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनमा सहभागी हेम थापा, शोम शर्मा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖