• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप


  • धनकुटा खबर
  • .

काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा ३० जना पक्राउ परेका छन्।

विद्यार्थी जनमत संघले जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा आयोजना गरेको धोती दिवसमा प्रहरीले हस्तक्षेप गरेको हो। -विजय राई/नागरिक

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖