• Sunday 4th of October 2026

वर्षाका कारण पुनः रोकियो नेपाल-भारतबीचको खेल


  • धनकुटा खबर
  • .

काठमाडौं । श्रीलंकामा जारी एसिया कपअन्तर्गत नेपाल र भारतबीचको जारी म्याच वर्षाले अवरुद्ध भएको छ ।

दोस्रो इनिङमा नेपालले बलिङ गरिरहेको अवस्थामा वर्षा भएपछि खेल पुनः अवरुद्ध भएको हो ।

भारतका कप्तान रोहित शर्मा र सुग्मन गीलले ब्याटिङ गरिरहेका थिए । त्यस्तै, नेपालका सोमपाल कामीले बलिङ गरिरहेका थिए । नेपालले दिएको २३१ रनको लक्ष्य पछ्याएको भारतले हालसम्म १५ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖