• Tuesday 6th of October 2026

गायिका समिक्षा अधिकारीले यसरी दिइन् प्रेम दिवसको शुभकामना…


  • धनकुटा खबर
  • .

काठमाडौ । चर्चित गायिका समिक्षा अधिकारीले प्रेम दिवसको शुभकामना दिंदै लेखेकी छन् :

प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मन सँग खेल खेल्ने हरुलाई पनि प्रेम दिबसको धेरै धेरै शुभकामना मन देखि सच्चा सफा ईमान्दार माया गर्ने जोडिहरुको लागि त ३६५ दिन नै प्रेम दिबस हो 🙏

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖