• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

नेपाल ‘ए’ लाई पहिलो सफलता


  • धनकुटा खबर
  • .

काठमाडौँ । आयरल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ले पहिलो सफलता हात पारेको छ । सागर ढकालले नेपाललाई विकेट दिलाएका हुन् ।जेम्स म्याकोलम २६ रन बनाएर क्याच आउट भए । उनले १३ बलमा ३ चौका र २ छक्का हिर्काए । टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले ४ ओभरमा १ विकेटको क्षतिमा ३९ रन बनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖