• Monday 19th of October 2026

१८ वर्षीय युवकको शव फेला


  • धनकुटा खबर
  • .

काठमाडौं, २२ वैशाख । रोल्पामा एक जनाको शव फेला परेको छ।

रोल्पा नगरपालिका-२ र ६ को सिमाना पर्ने माडी खोलामा सोही नगरपालिका-४ लिवाङ बस्ने १८ वर्षीय भुवन कवर शनिबार मृत फेला परेका हुन्।

उनको मृत्युका बारेमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖