• Tuesday 20th of October 2026

बाथरुममा लडेर ८६ वर्षका शसिधरको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौं । चितवनमा बाथरुममा लडेर एकजनाको मृत्यु भएको छ ।

पर्वत फलेबासका ८६ वर्षका शसिधर पाध्यको भरतपुरस्थित छोरीको घरमा बाथरुममा नुहाउने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

लडेर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भरतपुरले जानकारी दिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖