• Tuesday 20th of October 2026

सुनको मूल्य घट्यो, कति छ तोलाको ?


  • धनकुटा खबर
  • .

काठमाडौं, जेठ १० । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

सुन आज तोलामा एक हजार आठ सय रुपैयाँ घट्दै प्रतितोला एक लाख ३८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन हिजो प्रतितोला एक लाख ४० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँ घट्दै प्रतितोला एक हजार आठ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖