• Tuesday 20th of October 2026

बदनाम गल्लीमा फेरि यौनधन्दा, तीन जना पक्राउ


  • धनकुटा खबर
  • .

धनगढी : कैलालीको अत्तरियाबाट यौन धन्दामा संलग्न होटल सञ्चालकसहित तीन जना पक्राउ परेका छन् ।

आज (बिहिबार) साँझ गोदावरी नगरपालिका-२ अत्तरियाको बदनाम गल्लीस्थित डोटी दिपायल होटलबाट प्रहरीले यौन धन्दामा संलग्न दुई युवक र एक युवतीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई यौन धन्दामा सक्रिय रहेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖