• Tuesday 20th of October 2026

घरका ढाेकामा राखिएको तामाको कलश चाेर्दै हिंडिरहेका सुजन बलम्बुबाट समातिए


  • धनकुटा खबर
  • .

थानकोट । घरका ढाेकामा राखिएको तामाका स-साना कलश तथा लाेटा चाेरी गर्ने एक जना युवा बलम्बु प्रहरीकाे फन्दामा परेका छन् ।

बिहीबार बिहान करिब ४ बजे प्रभाग बलम्बुबाट खटिएको प्रहरी गस्ती टाेलीले शंकास्पद अवस्थामा हिंडिरहेका चितवन भरतपुर उपमहानगर वडा नं. १६ घर भई चन्द्रागिरि-१२ बलम्बु बस्दै आएका २३ वर्षीय सुजन कुँवरलाई चेकजाँच गर्दा उनकाे साथमा तामाका कलश तथा केही परिमाणमा नगद फेला परेपछि उनलाई साे प्रहरी टाेलीले नियन्त्रण लिएकाे प्रहरी प्रभाग बलम्बुले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖