• Tuesday 20th of October 2026

धनगढीमा बस दुर्घटना


  • धनकुटा खबर
  • .

धनगढी। कैलालीको धनगढीमा बस दुर्घटना भएको छ।

धनगढी उपमहानगरपालिका–१३ राजपुरमा ना ५ ख ९०७९ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो।

बस दुर्घटनामा धनगढी–अत्तरिया ६ लेन सडक अन्तर्गत सडकको मध्यभाग (मेडियन) मा लगाएको तारजाली भाँचिएको छ। अन्य कुनै मानवीय क्षति भने भएको छैन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖