• Tuesday 20th of October 2026

यसरी ट्री गार्ड भाँचेर मोटरसाइकल फरार भएपछि


  • धनकुटा खबर
  • .

धनगढीः धनगढीको मनेहरामा ट्री गार्ड भाचेर मोटरसाइकल फरार भएको छ।

धनगढी उपमहानगरपालिका वडा नम्बर–७ मनेहरास्थित मेन रोडको मिडियममा लगाएको ट्री गार्डलाई भाँचेर सुदूरपश्चिम प्रदेश ७८४१ नम्बरको मोटरसाइकल भागेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

ट्री गार्ड भाँचेर फरार भएको मोटरसाइकललाई कसैले देखे वा सम्पर्कमा भए खबर गर्न उपमहानगरपालिकाले नगरवासीलाई अनुरोध गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖