• Tuesday 20th of October 2026

अत्याधिक गर्मीका कारण यादवको मृत्यु


  • धनकुटा खबर
  • .

काठमाडौ । अत्यधिक गर्मिको कारण रौतहटमा जयमांगल यादवको मृत्यु भएको छ ।

शि वनगर महादेव दर्शन गर्न जाने क्रममा मौलापुर र देवाही गोनाही नगरपालिकाको बीचमा रहेको पुलमा साइकल रोकी आराम गर्ने क्रममा सुतेको आवास्थामा मृत्यु भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖