• Tuesday 20th of October 2026

केएमसीमा अध्ययनरत मायाको निधन


  • धनकुटा खबर
  • .

धनगढी: धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको निधन भएको छ।

हिजो (सोमबार) बिएड चौथो वर्षमा अध्ययनरत माया चौधरीको निधन भएको बताइएको छ।

उपचारका क्रममा उनको काठमाडौंमा निधन भएको हो। उनी केही समयदेखि स्वास्थ्य समस्याले ग्रसित थिइन्। उनको निधनप्रति स्ववियु र क्याम्पस परिवारले शोक व्यक्त गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖