• Monday 5th of October 2026

यी हुन् मन्त्रिपरिषद्का २३ वटा महत्वपूर्ण निर्णयहरु


  • धनकुटा खबर
  • .

काठमाडौं,३१ भदौ । सरकारले कर प्रणली सूधारका लागि रायसहितको प्रतिवेदन पेश गर्न समिति गठन गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विद्याधर मल्ल्किको नेतृत्वमा समिति गठन गर्ने निर्णय गरेको सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।

त्यस्तै बैठकले राष्ट्रिय सिँचाई नीति २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ । मन्त्री शर्माका अनुसार शुक्रबारको बैठकले तीन जना प्रहरी अतिरिक्त महानिरिक्षकको सरुवा गर्ने पनि निर्णय भएको छ ।

यस्तो छ मन्त्रिपरिषद्को अन्य निर्णयहरु

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖