• Friday 9th of October 2026

दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गरिरहेको भारतले पावर प्लेमा ३ विकेट गुमाएर बनायो ४५ रन


  • धनकुटा खबर
  • .

टि २० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ गरिरहेको भारतले पावर प्लेमा ३ विकेट गुमाएर ४५ रन बनाएको छ।

टस जितेर ब्याटिङ गरेको भारतले दोस्रो ओभरमा कप्तान रोहित पौडल र रिसभ पन्तलाई गुमायो।

त्यसपछि आएका सूर्यकुमार यादव पनि मात्रै तीन रनमा आउट भए।
कप्तान रोहित शर्मा ९ रनमै आउट हुँदा त्यसपछि आएका रिसभ पन्तले खातानै खोल्न सकेनन्।

दक्षिण अफ्रिकाका केशव महाराजले दई विकेट लिँदा एक विकेट कागिसो राबाडाले हात पारे।

अहिले विराट कोहली र अक्षर पट्टेल क्रिजमा छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖