• Wednesday 28th of October 2026

संविधान संशोधन हुन्छ : प्रधानमन्त्री ओली


  • धनकुटा खबर
  • .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यकता र जनताको माग अनुसार संविधान संशोधन हुने बताएका छन्।

आइबार प्रतिनिधि सभा बैठकम आफूले राखेको विश्वासको मत पाउँ भनी राखेको प्रस्तावमाथि छलफलको क्रममा उठेको प्रश्नको जवाफ दिँदै गतिशील विषय संशोधन गर्ने बताएका हुन् ।

आग्रह र पूर्वाग्रहबाट बाहिर आएर सबैको सहमतिमा संशोधन गरिने उनको भनाइ छ ।

साथै, देश, जनता र अग्रगमनको लागि सहमतिको प्रयास गर्दा पनि नभए प्रक्रियाबाट भएपनि हुने ओलीले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖