• Wednesday 28th of October 2026

डीआईजी जोशी एआईजी बढुवाका लागि सिफारिस


  • धनकुटा खबर
  • .

काठमाडौँ नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) रामदत्त जोशी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको सोमबार बसेको बैठकले जोशीलाई एआईजीमा बढुवा सिफारिस गरिएको बढुवा सिफारिस समितिका सदस्यसचिव समेत रहेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जनाएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖