• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

कांग्रेस-एमालेको सरकार बनाउन रामेश्वर थापाको ठूलो योगदान छः सभापति देउवा


  • धनकुटा खबर
  • .

काठमाडौं, १५ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार बन्नुमा क्याप्टेन रामेश्वर थापाको ठूलो हात रहेको बताएका छन् ।

आज (शनिबार) क्याप्टेन थापाद्वारा लिखित पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । क्याप्टेन थापाले केपी शर्मा ओली र आफूलाई नजिक ल्याउने काम गरेको बताए ।

‘ओलीजी र मेरोबीचमा नजिक ल्याउने काममा, यो गठबन्धन बनाउने काममा उहाँको धेरै ठूलो योगदान छ, धेरै ठुलो मद्दत गर्नुभएको छ,’– सभापति देउवाले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖