• Monday 9th of November 2026
  • ट्रेण्डिङ :

मन्त्री मनाङ्गेको राजीनामा स्वीकृत


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ भदौ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री राजीव गुरुङ (दीपक मनाङे) को राजीनामा स्वीकृत भएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनको राजीनामा स्वीकृत गरेका हुन् । मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद् हेरफेरको क्रममा मन्त्री मनाङ्गेको जिम्मेवारी हेरफेर गरेका थिए । मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री पाण्डेले एमालेलाई पनि सरकारमा समेट्दै मनाङ्गेलाई वन तथा वातावरणमा जिम्मेवारी तोकेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖