काठमाडौ । आफ्नो पोष्ट फेसबुकबाट हटेपछिमेयर बालेन भन्छन् – पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।