• Wednesday 7th of October 2026

एलए एफसीले जित्यो युएस ओपन कपको उपाधि


  • धनकुटा खबर
  • .

काठमाडौँ । एलए एफसीले युएस ओपन कपको उपाधि जितेको छ ।

विहिबार सम्पन्न फाइनल खेलमा एलए एससीले स्पोर्टिंग केसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै युएस ओपनको उपाधि जितेको हो ।

एलए एफसीका लागि ओलिभर जिराउड ओमार काम्पोस र केई कामराले एक एक गोल गरेका थिए । त्यस्तै स्पोर्टिंग केसीका लागि एक गोल एरिक थोमीले गरेका थिए ।

एलए एफसीले पहिलो पटक युएस ओपन कपको उपाधि जितेको हो ।
     

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖