• Wednesday 28th of October 2026

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार एवम् एमालेका उपमहासचिव विष्णु रिमालले नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्र शाक्यलाई सुझाव दिएका...

हितेन्द्र शाक्यलाई विष्णु रिमालले सजग बनाए, ‘बलेको बत्तिमुनि बसेर बिजुली गयो भन्ने न्यारेटिभ बनाईँदैछ

काठमाडौं, ४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तर्फबाट उनकी श्रीमती निकिता पौडेलले सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट सुनुवाइका...

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीशद्वय शर्मा र पोखरेलको इजलासमा, हेर्न नमिल्ने

काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर (कान्छाराम) तामाङले नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको काम गर्ने क्षमता देखेर आफू छक्क...

कुलमानको काम गर्ने शैलीले कान्छाराम छक्क !

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमालेसहितको गठबन्धन सरकारप्रतिको आलोचना बढ्नेक्रम जारी छ। संसद्का दुई प्रमुख ठूला दल...

तत्काल सत्ता समीकरण परिवर्तन नगर्ने मुडमा सभापति देउवा

काठमाडौ – नेपाली कांग्रेस संसदीय दलको बैठक अहिले संघीय संसद् भवनको ल्होत्से हलमा बसिरहेको छ। सरकारले ल्याउन लागेको आगामी वर्षको बजेट र पछिल्ला राजनीतिक घटना...

कांग्रेस बैठकमै  सांसदहरु रोएपछि…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेबाट अपमानित भएर पार्टीबाट निकालिएका भीम रावललाई गृह जिल्ला अछाममा पुगेर सहकार्य गर्न आग्रह गरेका...

एमालेबाट अपमानति हुँदै निकालिएका रावललाई गृहजिल्ला पुगेर प्रचण्डले दिएको अफर

काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले ओली सरकार एकतर्फी रूपमा अघि बढिरहेको र कांग्रेसको कुरा नसुनेको भन्दै असन्तुष्टि जनाएका छन्। शनिबार नयाँ बानेश्वरस्थित संसद् भवनमा...

ओली सरकारले सुनेन कांग्रेस सांसदका कुरा, माओवादीसँगको गठबन्धनबारे बोल्यो पार्टी

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्वित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेत पक्राउ परेको घटनालाई ठूलो अर्थमा नलिन आग्रह...

बस्नेत र राईलाई देउवाको जवाफ- हामी पनि जेल बसेरै आएका हौं

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले पार्टीको हैसियतअनुसार आफूहरुको कुरा नसुनेको भन्दै सभापति शेरबहादुर देउवासँग गुनासो...

प्रधानमन्त्री ओलीले हैसियतअनुसार कांग्रेसको कुरा नसुनेको गुनासो

काठमाडौं, ३ जेठ । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमाथि आपत्ति जनाएका छन् । प्रधानमन्त्री ओलीले छानीछानी कांग्रेसका नेताहरुलाई...

ओलीले आतङ्क मच्चाएको भन्दै कांग्रेस सांसदहरु देउवासँग फायर, बैठकमै चल्यो रुवावासी
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology