• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

यात्रुवाहक बस दुर्घटना, आठ जना यात्रु घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं, भदौ १३ । पूर्वपश्चिम राजमार्गअर्न्तगत पश्चिम नवलपरासीको बर्दघाटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ ।

दुर्घटनामा आठ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट नोपलगन्जतर्फ जाँदै गरेको भे १ ख ९०११ नम्बरको बस अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका परासीका अनुसार घाइतेको चिसापानी अस्पताल बर्दघाटमा उपचार भइरहेको छ । बस चालक फरार रहेको र उनको खोजिकार्य भइरहेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖