• Sunday 4th of October 2026
DhankutaKhabar

Advertisment

SKIP THIS

नगर प्रमुखका बुवाको करेन्ट लागेर मृत्यु


  • धनकुटा खबर
  • .

कैलाली । कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतीलाल चौधरीका बुवाको करेन्ट लागेर मृत्यु भएको छ ।

नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेर ७२ वर्षीय जनक लाल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

करेन्ट लागेर बेहोस भएका चौधरीको धनगढी स्थित निसर्ग हस्पिटल एन्ड रिसर्च सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖