• Sunday 4th of October 2026

१५ गते शुक्रबार सार्वजनिक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौ । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ।

यही भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖