• Sunday 4th of October 2026

नेपाल र भारतबीचको खेल सुचारु हुने पक्का


  • धनकुटा खबर
  • .

काठमाडौँ। एसिया कपअन्तर्गत वर्षाका कारण अवरुद्ध नेपाल र भारतबीचको खेल सुचारु हुने भएको छ।

नेपाली समयअनुसार साढे १० बजे खेल सुरु हुने छ।

एसिया कप क्रिकेटअन्तर्गत भारतले नेपालविरुद्ध २३ ओभरमा एक सय ४५ रन बनाउनुपर्ने लक्ष्य पाएको छ। वर्षाका कारण खेललाई २३ ओभरमा झारिएपछि भारतले नयाँ लक्ष्य पाएको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖