काठमाडौं, सरकारले भोलि अर्थात भदौ २० गते बुधबार सार्वजनिक बिदा दिएको छ ।
श्रीकृष्ण जन्माष्टमीको अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको हो ।
सरकारको वार्षिक क्यालेण्डरमा नै भोलि सार्वजनिक बिदा दिने गरी राजपत्र प्रकाशित भएको थियो ।